नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुकोे नाम “ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली, २०६१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।